दफा
संक्षिप्त नाम र प्रारम्भ
  (१) यस ऐनको नाम “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔँ दिनबाट प्रारम्भ हुनेछ ।